14회 विदेशमा हामी नेपाली / 이국땅의 우리 네팔인

Ep.14 이국땅의 우리 네팔인

कोरियामा नेपाली गतिविधी कार्यक्रमको यस अंकमा
प्रस्तोता : सोनाम दोङबा हल्मो
प्राविधी : डम्बर सुब्बा

-कोरियाको पूर्व राष्ट्रपति लिलाई १५ वर्ष जेल र १ करोड १५ लाख डलर जरिवाना
-कोरियाली स्वास्थ्य बिमाको नितीमा संसोधन गर्ने
-कोरियाली कानुन मन्त्रालयले अबैधानिक विदेशीहरुलाई कोरिया छोडन अल्टीमेट जारी

-एक नेपाली हार्टअटयाक भई गम्भीर अवस्थामा
-एक नेपाली जलेर मृत अवस्थामा फेला

आप्रवासी मजदुरको अधिकारको माग गर्दे विशाल विरोध –याली प्रर्दशन गर्ने

आप्रावासी मजदुर युनियन (mtu)र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (kctu) ले अक्टोबर १४ आइतबार दक्षिण कोरियाको राजधानी सिओलको सिटिहलको पारिसरमा १० हजार विदेशी मजदुरहरुको सहभागी गराउने लक्ष्य सहितको विशाल विरोध –र्याली तथा आमसभा गर्ने भएको छ ।

कोरियामा विशाल विरोध –याली प्रर्दशन गर्ने विषयलाई लिएर आयोजक कमिटिका महासचिव मधुसुधन ओझासंग कुराकानी :

목록으로
메뉴, 검색 닫기