13회 विदेशमा हामी नेपाली / 이국땅의 우리 네팔인

Ep.13 이국땅의 우리 네팔인

दक्षिण कोरियामा बसोबास गरीरहेका आप्रवासीहरुद्वारा सञ्चालित mधाm मा प्रसारण हुने नेपाली भाषी कार्यक्रम “विदेशमा हामी नेपाली” कार्यक्रमको यस अंकमा

१.एक नेपालीको सडक दुर्रघटनामा मृत्यु
२.कोरियामा एक दिने आधारभूत समाचार लेखन तालिम कार्यक्रम सम्पन्न

सुचना :

कोरियामा विभिन्न १० भन्दा बढी राष्ट्रका आप्रावासीहरु द्धारा संचालित मिडिया mwtv ले यहि अक्टोबर १० तारिख शुक्रबार देखि अक्टोबर १२ तारिख आईतबार सम्म १२ औ माईग्रेन्ट वल्र्ड फिल्म फेल्सटीभल गर्ने भएको छ । ३ दिने माईग्रेन्ट फिल्म फेल्सटीभल सिओलको ईहवा यदो अर्थात ईहवा वुमन युनिभर सिटिको आर्टहाउस मोमोमा हुने छ । सम्पूर्ण फिल्म निशुल्क रहने छ । कोरियावासी आदरणीय दाजु भाई तथा दिदी बहिनीहरुलाई सो कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
मिति : २०१८ अक्टोबर १० तारिख देखि १२ तारिख सम्म
स्थान : आर्ट हाउस मोमो, ईह्वा वुमन युनिभरसिटि, सिओल

खोटाङ हलेसी सांगितीक सौगात कार्यक्रमका आयोजक कमिटिका अध्यक्ष अर्थात नव निर्वाचित खोटाङ सेवा समाज दक्षिण कोरियाका अध्यक्ष चित्र घलेसंग कुराकानीः

목록으로
메뉴, 검색 닫기