Ep.12 이국땅의 우리 네팔인
Play
Stop
विदेशमा हामी नेपाली
1.नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आर्थिक हिनामिनाको विषयमा कुराकानी
अन्जु केसी, अध्यक्ष
2.विदेशी मजदुरको मासिक तलब कटौतीको विषयमा कुराकानी ः
उदय राई, अध्यक्ष एमटियु
3.विदेशी मजदुरको परिवार कोरियामा बोलाउन सक्ने भन्ने विषयमा कुराकानी
यमन सेन ठकुरी, कार्यकर्ता, सिओल ग्लोबल सेन्टर