11회 विदेशमा हामी नेपाली / 이국땅의 우리 네팔인

Ep.11 이국땅의 우리 네팔인

“विदेशमा हामी नेपाली”
प्रस्तोता : डम्बर सुब्बा
प्राविधिक सहयोगी : गणेश तामाङ
–कोरियामा शत्रु गते भव्यताका साथ सम्पन्न
–प्रथम फुटसलको उपाधी ईलाम एफसीले चुम्न सफल
–कोरियामा विदेशी मजदुरहरुको अधिकार सुनिश्चितको माग गर्दै -यालीको प्रर्दशन
सहित मे डे मनाए
–बुद्धको प्रतिमा कोरिया आयो, एयर कार्गो , एयरपोर्ट टयाक्स निशुल्क
–कोरियामा एक नेपालीले गरे आत्महत्या
–किरात राई यायोक्खा दक्षिण कोरिया द्धारा आयोजित किरात राईहरुको महानपर्व उभौली साकेलाको बारेमा किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष बालकृष्ण राईसंग कुराकानी​
목록으로
메뉴, 검색 닫기